भक्तपुर एक होर्डवेयर गोदानमा आगलागी

भक्तपुर एक होर्डवेयर गोदानमा आगलागी

१२ वैशाख, भक्तपुर । भक्तपुरको कामेराटारस्थित एक हार्डवेयर गोदाममा आगलागी भएको छ ।

मध्यपुर थिमी नगरपालिका ५ कमेरटारका राजन प्रजापतिले सञ्चालन गरेका ग्रिन सि ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवयर गोदाममा आगलागी भएको हो ।

आगजनीबाट शौचालयका पाइप तथा हार्डवेयरका सामानहरु जल्दा साढे ७ करोढ बराबरको क्षति भएको महानगरीय प्रहरी परिसद, भक्तपुरले जनाएको छ ।