चौथो ज्योति फिल्म म्युजिक अवार्ड २०७९  का पाँच मनोनयन  सार्वजनिक।

चौथो ज्योति फिल्म म्युजिक अवार्ड २०७९  का पाँच मनोनयन सार्वजनिक।

चौथो ज्योति फिल्म म्युजिक अवार्ड २०७९  को पाँच मनोनयन आज सार्वजनिक भएको छ ।विगत तिन  संस्करण भव्य र सभ्य रुपमा विशेष समारोहबीच सम्पन्‍न भएको यस अवार्डको चौथो संस्करणका उत्कृष्‍ट पाँच आज सार्वजनिक गरिएको हो।

रोयल मुभिज को प्रस्तुती मा  विभिन्न  ३२ बिधा मा पाँच मनोनयन भित्र परेका उत्कृष्ट कलाकार हरुलाइ निर्णय मन्डल को ४५% मत voting  ५०% र आयोजक को ५% मत बाट एक लाई सर्बोत्कृष्ट घोषणा गरि अवार्ड प्रदान गरिने छ।

अवार्ड समारोह देशकै विशिष्‍ट व्यक्तित्वको प्रमुख अतिथ्यतामा यहि चैत २४ गते रास्ट्रिय नाचघर जमल मा ग्रान्ड फिनाली हुने  कार्यक्रम का अध्यक्ष निरेन श्रेष्ठ  ले बताउनु भयो ।

उत्कृष्‍ट पाँच मनोनयनहरु :