संविधान दिवस भब्य

संविधान दिवस भब्य

सुदूरपश्चिम प्रदेश सरकारले सविधान दिवस २०७६ भब्य रुपमा मनाएको छ । शुक्रवार धनगढीको चौराहदेखि विभिन्न सास्कृतिक झाकीसहितको ¥यालाी खुलामञ्चमा औपचारिक कार्यक्रम गरिएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रम तस्विरमा..