भुवा पर्वमा सार्वनजिक विदा

भुवा पर्वमा सार्वनजिक विदा

सुदीप थापा, ८ पुस (धनगढी
सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस १० गते बिहीवार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको हो । भुवा पर्व सुदूरपश्चिमका अछाम बाजुरा, डोटीमा मनाइने प्रशिद्ध मौलिक चाड हो ।