धनगढीमा डीउटीमै मदिरा सेवन गरेका प्रहरी जवान पक्राउ

धनगढीमा डीउटीमै मदिरा सेवन गरेका प्रहरी जवान पक्राउ

धनगढीमा डीउटीमै मदिरा सेवन गरेको पाइएपछि एक प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । आइतबार साझँ अस्थायी प्रहरी पोष्ट चटकपुरमा कार्यरत प्रहरी जवानलाई मदिरा सेवन गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शम्शेर जवराले बताए । नियन्त्रणमा लिइएका प्रहरी जवानमाथि छानविन भइरहेको एसपी जवराले बताए ।