खप्तड गोल्डकपको तयारी पुरा

खप्तड गोल्डकपको तयारी पुरा

सुदीप थापा, ५ फागुन (धनगढी)
देशकै सबैभन्दा सबैभन्दा धेरै पुरस्कार राशीको सुदूरपश्चिम आमन्त्रित खप्तड गोल्ड कप चौंथो संस्करणको ट्रफी र खेल तालिका सोमबार सार्वजनिक गरिएको छ । प्रतियोगिताको बिजेता र उप विजेताले २१ लाख उपविजेताले १० लाख पाउने आयोजकले जनाएको छ ।