चौथो एपिक नेपाल म्युजिक अवार्डको उत्कृष्‍ट पाँच मनोनयन सार्वजनिक

चौथो एपिक नेपाल म्युजिक अवार्डको उत्कृष्‍ट पाँच मनोनयन सार्वजनिक

भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका–४ को सहकार्यमा एपिक म्युजिक प्रा.ली. ले आयोजना गर्ने चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। आगामी पौष २ गते उत्कृष्‍ट पाँचमा मनोनयन हुनु भएका श्रष्‍टा तथा कलाकारहरुलाई प्रमाण पत्र बितरण गरिने जानकारी कार्यक्रम संयोजक राजेन्द्र पुरीले गराउनु भएको छ।

पुस २ गते मनोनयनहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमका लागी अतिथिहरुलाई निमन्त्रणा भइसकेको जनाइएको छ । ‘चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९’ का अध्यक्ष कृष्ण लाल साहुखलका अनुसार प्रमाण पत्र वितरण कार्यक्रममा सुर्य बिनायक नगरपालिका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यता रहनेछ । साथै बिशेष अतिथिमा मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडाप्रमुख बालकृष्ण श्रेष्ठ, चलचित्र बिकाश बोर्डका अध्यक्ष भूवन केसी लगायतको उपस्थिती रहनेछ । 

उत्कृष्‍ट पाँच मनोनयनहरु :