यस्ती छिन् रेस्लर जोनसेना की नवबिवाहित श्रीमती
विश्वचर्चित रे’स्लर तथा ड’ब्लूड’ब्लूईका च्या’म्पियन जो’न से’नाले शा’ए शा’रियात जा’देसँग विवाह गरेका छन् । शा’एसँग उनी केही वर्षदेखि प्रेममा थिए । गत फेब्रुअरीमा इं’गेजमेन्ट गरेका उनीहरुले यही अक्टोबर १२ मा फ्लो’रिडामा विवाह गरेका हुन् ।यद्यपि विवाह स’मारोहबारे विस्तृतमा जानकारी गराइएको छैन । जो’नले भने विवाह सम्पन्न भएपछि सामाजिक सञ्जाल मार्फत खु’सी व्यक्त गरेका छन् ।अभिनेता समेत बनेका ४३ वर्षीय से’ना यसअघि २००९ देखि २०१२ सम्म ए’लिजाबेथ हु’बर्देउसँग वै’वाहिक स’म्बन्धमा थिए र त्यसपछि ६ वर्षसम्म अर्थात् २०१८ सम्म से’लिब्रिटी नि’की बेलासँग स’म्बन्धमा थिए ।
तर नि’की बे’लासँग उनको प’रम्परागत वै’वाहिक स’म्बन्ध र’हेन ।से’ना र नि’कीले इं’गेजमेन्ट भने गरेको र स’म्बन्ध बि’च्छेद पनि भएको बताइन्छ ।अन्तर्राष्ट्रिय मि’डियाका अनुसार जो’न से’नासँग हालै विवाह गरेकी शा’रियात’जा’दे इ’रानी मू’लकी क्या’नेडियन यु’वती हुन् ।गत अप्रिलमा मात्रै उनले यु’निभर्सिटी अफ ब्रि’टिश को’लम्बियाबाट इ’लेक्ट्रिकल ए’न्ड इ’लेक्ट्रोनिक्स अ’न्तर्गत इ’न्जिनियरिङको डि’ग्री स’र्टिफिकेट लि’एकी थिइन् ।