नेपाल-चीन मैत्री सम्बन्ध : माओदेखि शीसम्म [तस्वीरमा]

नेपाल-चीन मैत्री सम्बन्ध : माओदेखि शीसम्म [तस्वीरमा]

इतिहासदेखि नै प्रगाढ सम्बन्ध रहीआएका दुई छिमेकी देश नेपाल-चीनबीच उच्चस्तरीय भ्रमण आदान प्रदान हुने क्रममा शनिवार चिनियाँ राष्ट्रपति शी जिनपिङ नेपाल आउँदैछन् ।

शीको आसन्न नेपाल भ्रमणले नेपाल मात्र नभएर अन्तर्राष्ट्रिय चर्चा बटुलेको छ । यसभन्दा अघि पनि  नेपाल-चीनबीच हुने उच्चस्तरीय भ्रमणले यस्तै चर्चा बटुल्ने गरेको थियो । 

तस्वीरमा हेर्नुहोस् –

सन् २०१९ मा सी चिनफिङ र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
सन् २०१८ मा सी चिनफिङ र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
सन् २०१७ मा सी चिनफिङ र पूर्वप्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
सन् १९७८ मा तङ स्याउ फिङद्वारा नेपालको भ्रमण
सन् १९६१ मा माउ च तोङ र नेपालका तत्कालीन राजा महेन्द्रबीच चीनमा भएको भेटवार्ता
सन् १९६० मा चाउ एनलाइ र तत्कालीन प्रधानमन्त्री बी.पी. कोइरालाद्वारा चीन-नेपाल शान्ति मैत्री सन्धिमा हस्ताक्षर

तस्वीर – चाइना मिडिया ग्रुप, नेपाली सेवा, बेइजिङ

Share This
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares