खाल्डामो जमेको पानीमा डुबेर २ बालकको मृत्यु

खाल्डामो जमेको पानीमा डुबेर २ बालकको मृत्यु

२१ भदौ, अछाम

खाल्डोको जमेको पानीमा डुबेरअछाममा २ जना बालकको मृत्यु भएको छ ।
मंगलसैन नगरपालिका ७ जनालीमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार ललित बादी र युकेश दमाईको मृत्यु भएको हो ।
बिहान बाख्रा चराउन गएका उनीहरु केही बेरअघि डुबेर बेपत्ता भएका जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक कलेन्द्र शाही नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयले शब खोजी कार्य गरिरहेको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •