रहेनन् अर्जेन्टिनी फुटबलर म्याराडोना

रहेनन् अर्जेन्टिनी फुटबलर म्याराडोना

काठमाण्डौ – अर्जेन्टिनाका फुटबल ‘लिजेन्ड’ डिएगो म्याराडोनाको निधन भएको छ ।

विश्वकै चर्चित फुटबलरका रूपमा हेरिने म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।

विस्तृतमा आउँदै..

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •