ठुलाबडालाइ प्रि, जनतालाइ जरिवाना

ठुलाबडालाइ प्रि, जनतालाइ जरिवाना

१७ साउन काठमाण्डाै

आजकाे कान्तिपुर दैनिकले पहिलाे पेजमा तस्विहरु प्रकाशन गर्दै ठुलाबडाहरु मास्क लगाउदैनन तर सर्वसाधारणलाइ भने जरिवाना गरिन्छ भन्ने विभिन्न व्यक्तिहरुका तस्विर राखिएकाे छ ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares