आकस्मिक बोलाइयो नेकपा सचिवालयको  बैठक

आकस्मिक बोलाइयो नेकपा सचिवालयको बैठक

८ वैशाख, (काठमाडौं) मन्त्रिपरिषद्ले राजनीतिक दल सम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाभित्र तलदेखि माथिसम्म हलचल मच्चिएकाे छ । निर्णय लगतै सोमबार अपरान्ह आकस्मिक रुपमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकसमेत बोलाइएको छ । बैठक अहिले साढे पाँच बजे बस्ने छ ।

Share This
  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares