बाजुरामा एक जनामा आरडीटी पोजेटिभ

बाजुरामा एक जनामा आरडीटी पोजेटिभ

७ बैशाख (बाजुरा)
भारतबाट चैत १ गते घर आएका बाजुराकोे त्रिवेणी नगरपालिका–९ का एक स्थानीयलाई आरडीटी टेस्टमा पोजेटिभ देखिएको छ ।
आइतबार नगरपालिकामा गरिएको आरडीटी टेस्टमा सुरुमा दुई जनामा पोजेटिभ रिपोर्ट आएको भएपनि दुबै जनाको दोहो¥याएर जाँच गर्दा १८ बर्षीय युवामा नेगेटिभ रिपोर्ट आएको भएपनि ६० बर्षीयमा भने पोजेटिभ रिपोर्ट नै आएको त्रिवेणी नगरपालिकाका स्वास्थ्य संयोजक चीरञ्जीव साहले बताए । ताम्सु घर भएका उनलाई प्रहरीले सदरमुकाम मार्तडी लिएको छ ।

Share This
  • 61
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    61
    Shares