सहयोगका लागि अपील

सहयोगका लागि अपील

सुदीप थापा, १७ चैत (धनगढी)
धनगढी उपमहानगरपलिका वडा नम्बर ३ का वडा अध्यक्ष बल बहादुर ऐरले वडा बासी, अति गरिव, दैनिक ज्यालादारी मजदुरलाई सहयोग जुटाएर सहयोगका गर्न आव्हान गरेका छन् । उनले सहयोग गर्न ईच्छुकले ९८१४६७६३०० सम्पर्क राख्नसमेत अनुरोध गरेका छन् ।

Share This
  • 642
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    642
    Shares