धनगढी, डोटी र बैतडीमा ल्याब स्थापना गर्ने निर्णय

धनगढी, डोटी र बैतडीमा ल्याब स्थापना गर्ने निर्णय

१५ चैत (धनगढी)
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका ३ ठाउँमा कोरोना संक्रमण भए नभएको जाँच गर्ने ल्याब स्थापना गर्ने निर्णय गरेको छ ।
शनिबार आज बसेको मन्त्रीपरिषद् बैठकले कोरोनाका सम्भावित विरामीको नमूना परिक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल, बैतडी र डोटीमा ल्याब स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बताएका छन् ।

Share This
  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares