लकडाउन धनगढी (फोटो फिचर)

लकडाउन धनगढी (फोटो फिचर)

सुदीप थापा, १३ चैत (धनगढी)
लकडाउनको आज तेस्रो दिन धनगढीमा पुर्ण रुपमा पालना भएको छ । अत्यावश्यक सेवाबाहेकका सवारी साधानहरु चलेनन् । पसल व्यवसाय पूर्णरुपमा बन्द रहेका छन् । सबैतिर सचर्कता अपनाइएको छ ।

Share This
  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares