जब वडा अध्यक्षले खाजा पुर्याए

जब वडा अध्यक्षले खाजा पुर्याए

सुदीप थापा, १२ चैत (धनगढी)
सोमबार दिनभर भोकभोकी गौरीफन्टामा अलपत्र परेकाहरुलाई वितरण गर्न धनगढी उपमहानगरका दुई जना वडाध्यक्ष र एक व्यवसायीले केही खाजा र पानी लिएर गएका थिए । वडा नम्बर १ का अध्यक्ष शन्तोस मुडभरी, वडा नम्बर ३ का अध्यक्ष बल बहादूर ऐर तथा ब्यवसायी जितेन्द्र बोगटीले उनीहरुलाई बिस्कुट, चिउरा, नमकिन तथा पानी वितरण गरेका हुन् ।

Share This
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares