दैनिक हजारौं सुदूरपश्चिमेली काठमाण्डौं छाड्दैं (फोटो फिचर)

दैनिक हजारौं सुदूरपश्चिमेली काठमाण्डौं छाड्दैं (फोटो फिचर)

८ चैत (काठमाण्डौं)
केहि दिनयता काठमाण्डौंबाट जिल्ला जानेको संख्या दशैतिहारको भन्दा बढि छ । दैनिक एक लाख बढिले राजधानी छाड्दैछन् । यसैक्रममा शनिबारपनि विहानैैदेखि टिकट काट्नका लागि काठमाण्डौं बसपार्कमा बाक्लो भिड लागेको छ । सुदूरपश्चिम फर्कनेहरुको पनि उस्तै घुइचो छ । कतिपयले टिकट पनि काट्न सकिरहेका छैनन् । दैनिक हजारौकोे संख्यामा सुदूरपश्चिम फर्किरहेका छन् । तस्विरहरुः भीमबहादुर खड्का

Share This
  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares