प्रचण्ड भन्छन्- निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई

प्रचण्ड भन्छन्- निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई

८ फागुन (काठमाण्डौं)
अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा गराउने जिम्मा अर्का अध्यक्ष तथा प्रधामन्त्री केपी ओलीलाई दिएका छन् ।
सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन (घुस) मागेको सञ्चारमन्त्रीको अडियो सार्जजनिक भएपछि ओली–प्रचण्डबीच छलफल भएको थियो । बालुवाटार स्रोतका अनुसार सरकारको नेतृत्व ओलीले गरिरहेकाले घटनाबारे बुझेर निर्णय लिन प्रचण्डले सुझाएका छन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •