थारु आन्दोलनस्थलमा सिके राउत

थारु आन्दोलनस्थलमा सिके राउत

६ फागुन (धनगढी)
थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले सुरु गरेको आमरण अनशनस्थलमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउत पुगेर थारुलाई ऐक्यवद्धता जनाएका छन् ।
राउतले लक्ष्मण थारुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै मोर्चाले उठान गरेको माग र मुद्दाहरु जायज रहेको बताए । फागुन १ गतेदेखि नेता थारुले सांसद रेसम चौधरी लगायतका राजबन्दीहरुको रिहाईका लागि भन्दै आमरण अनसनमा बसेका छन ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares