हिउको तन्नामाथि सपथ (फोटो फिचर)

हिउको तन्नामाथि सपथ (फोटो फिचर)

५ फागुन (बाजुरा)
नेकपा बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ९ वडा कमिटीका पदाधिकारीहरुलाई आइतबार पर्यटकीय क्षेत्र पोरखेमा हिउको तन्ना झै लाग्ने मनमोहक स्थलमा सपथग्हण कार्यक्रम गरिएको छ । प्रदेशसभा सदस्य बलदेव रेग्मीको प्रमुख आथित्यमा नेकपाका नेता कार्यकर्ताहरुले सपथ कार्यक्रम भएको हो । अहिले पनि त्यहाँ बाक्लो हिउ जमेले दैनिक रुपमा आन्तरिक पर्यटकहरु अवलोकनका लागि पोरखे पुग्ने गरेका छन् । तस्विरहरु श्रृष्टि रेग्मीबाट

Share This
  • 259
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    259
    Shares