सत्तारुढ दलकै सांसदको असन्तुष्टि

सत्तारुढ दलकै सांसदको असन्तुष्टि

४ फागुन (धनगढी)
सुदूरपश्चिमा सत्तारुढ दल नेकपाका प्रदेश सांसद महेशदत्त जोशीले सरकारले जनप्रतिनिधिका कुरै सुन्न नचाहेको बताउँदै अचम्म लागेको बताए । उनले मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा रातो किताब बाहिरबाट पनि धमाधम योजना गइरहेकोमा आपत्ति जनाए । प्रदेश सांसद जोशीले कैलाली कञ्चनपुरमा लागुऔषध र दुव्र्यसनी बढ्दै गएको चर्चा गर्दै साना हतियार भित्रिरहे, चुरे फडानी र काठ तस्करी बढेको उल्लेख गर्दै सरकारले गम्भिर चासो लिनुपर्नेमा जोड दिए ।

Share This
  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares