बैठकमा सांसदहरुको निन्द्रा (फोटो फिचर)

बैठकमा सांसदहरुको निन्द्रा (फोटो फिचर)

सुदीप थापा, २९ माघ (धनगढी)
सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठकमा सांसदहरु मस्त निदाएका देखिन्थे । यसअघिका बैठकमा सांसदहरुले उठाएका सवालहरुको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जवाफ दिइरहेका थिए ।

Share This
  • 117
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    117
    Shares