पालिकामा ‘पोषण च्याम्पियन’

पालिकामा ‘पोषण च्याम्पियन’

१६ माघ (सुर्खेत)
सुर्खेतको चिङगाड गाउँपालिकामा दुई जना पोष्ण स्वंमसेवी छनोट गरिएको छ । बिरेन्द्र जिसी र जानकी थापालाई बहुक्षेत्रिय पोषणा योजना कार्यान्वयन गर्न बुधबार गर्न पोषण अगुवा अर्थात पोषण च्यामिपयन छनोट गरिएको हो । गाउँपालिकाका अध्यक्ष देबबहादुर चन्दका अध्यक्षतामा बसेको गाउँसभाका सदस्यहरु,बिषयगत शाखाका प्रमुखहरु र जिससका सुसिल घिमिरे तथा सहयोगी संस्था SAIFRN का सुर्खेतका प्रमुख शैलेन्द्र बिष्टको उपस्तिथि रहेको थियो । SUN movement, SAIFRN, CSANN कार्यक्रमका बारेमा बिष्टलेचर्चा गरेका थिए । उक्त कार्यक्रममा उपप्रमुख मनमामाया आचार्य लगायत वार्ड अध्यक्ष तथा सम्पुर्ण गाउँसभाका सदस्यको सहभागिता थियो ।

Share This
  • 320
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    320
    Shares