‘इन्डो प्यासिफक’ चीन घेर्ने रणनीति- नेकपा

‘इन्डो प्यासिफक’ चीन घेर्ने रणनीति- नेकपा

१५ माघ (काठमाण्डौ)
एमसीसी सम्बन्धि अन्यौल कायमै रहेका बेला नेकपाको जारी केन्द्रिय कमिटीको बैठकमा अध्यक्षद्धरा प्रस्तुत प्रतिवेदनमा अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकछत्र प्रभुत्व बनाइराख्न नयाँ–नयाँ रणनीतिको विकास गरिरहेको उल्लेख गरिउको छ ।
प्रतिवेदनमा अमेरिकाले हिन्द महासागर वरिपरीका क्षेत्रहरुमा आफ्नो प्रभाव विस्तार गर्ने प्रभुत्व कायम राख्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इन्डोप्यासेफिक स्ट्राटेजी अघि बढाइरहेको उल्लेख छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •