स्वतन्त्रता दिवसको अवसरमा गौरिफन्टामा विभिन्न कार्यक्रम

स्वतन्त्रता दिवसको अवसरमा गौरिफन्टामा विभिन्न कार्यक्रम

पवित्रा केसी, १२ माघ (धनगढी)
देशब्यापी रुपमा आफ्नो ७१औं स्वतन्त्रता दिवस मनाएको भारतले त्यस अवसरमा नेपालतर्फ कैलालीको धनगढीसँग सीमा जोडिएको गौरीफन्टा नाकामा पनि सुरक्षाकर्मी तथा भारतीय नागरिकले विभिन्न कार्यक्रमको आयोजनागरि मनाएका छन् ।
कार्यक्रममा धनगढीबाट समेत नगरप्रमुख नृप वड, पत्रकारहरु, उद्योग व्यवसायीलगायतको उपस्थिती रहेको थियो । त्यसक्रममा नगरप्रमुख वडले नेपाल भारतको सम्बन्ध सदियौंदेखि प्रगाढ रहेको चर्चा गर्दै आगामी दिनमा पनि आपसी विश्वास र सुमधुर सम्बन्ध रहुनुपर्नेमा जोड दिदैं भारतीय जनतालाई स्वतन्त्रता दिवसको शुभकामना दिएका थिए ।

Share This
  • 60
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    60
    Shares