बाजुराको हिउँमा परेर युवकको मृत्यु

बाजुराको हिउँमा परेर युवकको मृत्यु

११ माघ (बाजुरा)
बाजुराको बडिमालिका र बुढीनन्दा नगरपालिकाको बीच पर्ने पोरखे लेकको हिउँमा फसेर बुढीनन्दा नगरपालिका ९ गुईदेली घर भएका २२ वर्षका पुरन ल्वारको मृत्यु भएको छ । उनी भारतको बम्बईबाट घर फर्किदै गरेको अवस्थामा मृत भेटिएका सशस्त्र प्रहरी बल मार्तडीले बताएको छ ।
पोरखे लेकको लल्लरेमा हिउँले पुरिएको अवस्थामा उनको शव भेटिएको शसस्त्र प्रहरी हवल्दार जयमनी महत्तराले बताएका छन् ।

Share This
  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares