पुर्वप्रधानमन्त्रीहरुको सुरक्षामा १८४ सुरक्षाकर्मी !

पुर्वप्रधानमन्त्रीहरुको सुरक्षामा १८४ सुरक्षाकर्मी !

२९ पुस (काठमाण्डौं)
सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला ७ जना पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा १८४ जना सुरक्षाकर्मी उनीहरुको व्यक्तिगत सुरक्षाका लागि खटिइरहेका छन् । कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीकाे सुरक्षा प्रयोजनका लागि एक जनालाइ ९ जना सुरक्षाकर्मी उपलब्ध गराइनुपर्ने हाे । तर सबैले नियम उल‌घन गरिरहेका छन् ।
कसका निवासमा कति सुरक्षाकर्मी ?
पुष्पकमल दाहाल— ७७ जना
शेरबहादुर देउवा— ३८ जना
झलनाथ खनाल— १९ जना
माधवकुमार नेपाल— १७ जना
डा। बाबुराम भट्टराई— ११ जना
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी— १० जना
लोकेन्द्रबहादुर चन्द— १२ जना । स्रोत राजधानी दैनिक

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •