साराको बिकिनी अवतार

साराको बिकिनी अवतार

२० पुस (काठमाण्डौं)
यतिबेला बलिउड अभिनेत्री सारा अली खानका तस्वीरहरूले सामाजिक सञ्जाललाई तताएको छ । यतिबेला परिवारसँग रमाइरहेकी छन् । उनी फिल्मका लागि समय दिँदा पनि परिवारलाई भुल्दिनन् । बेलाबखत परिवारसँग समय बिताइरहेकी हुन्छिन् । यसै क्रममा सारा ममी अमृता सिंह र भाई इब्राहिम अली खानसँग छुट्टी मनाइरहेकी छन् ।
उनले छुट्टी मनाएको हट तस्वीरहरू सामाजिक सञ्जालमा सेयर पनि गरेकी छन् ।

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares