गाउँपालिका अध्यक्ष शाही अपहरणमुक्त

गाउँपालिका अध्यक्ष शाही अपहरणमुक्त

६ पुस (दैलेख)
दैलेखका सहायक जिल्ला अधिकारी इन्द्र बहादुर क्षत्रीका अनुसार शनिबार अपहरित दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् । उनी सम्पर्कमा आइतबार आएको सहायक प्रजिअले बताए ।
उनलाई नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले अपहरण गरेको आशंका गरिएको थियो ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares