यसरी बन्दैछ तराई जोडने फास्ट ट्रयाक

यसरी बन्दैछ तराई जोडने फास्ट ट्रयाक

२ पुस (काठमाडौँ)
संघीय राजधानी काठमाण्डौंलाई तराई मधेससंग जोड्ने ७२.५ किलोमिटर लम्बाई रहेको द्रूत मार्ग निर्माणको काम अहिले तिब्र गतिमा भइरहेको छ । निर्माणको जिम्मा पाएको नेपाली सेनाले विभिन्न १० स्थानमा क्याम्प स्थापना गरेर काम गरिरहेको छ । कूल लम्बाई सडकमध्ये हालसम्म ३० किमी ग्राभेलका लागि योग्य भइसकेको छ ।
ललितपुरको खोकनाबाट बाराको निजगढसम्म बन्ने द्रूत मार्गमा पर्ने रुख काट्ने क्रम अन्तिम चरणमा पुगेको छ । तस्विर वर्षा शाह

Share This
  • 188
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    188
    Shares