भारतबाट चोरी गर्ने पक्राउ

भारतबाट चोरी गर्ने पक्राउ

२३ कार्तिक (धनगढी)

 कैलाली गोदावरी नगरपालीका वडा नम्बर  बस्ने बस्ने बर्ष २५ को अम्मर सिंह भुललाई कैलाली प्रहरीले पक्राउ गरेको  ।फ़रार रहेका उनले जेठमा भारतको अशोक बिहार दिल्ली 11052 बिबेक अग्रवालको घरबाट भारतिय रुपैया नगद  गहना गरि दुईकरोड बराबरको धनमाल चोरेको आरोपमा संगठीत अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको थियो ।

Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares