भारतद्वारा उल्टै धम्की

भारतद्वारा उल्टै धम्की

२३ कार्तिक (काठमाडाैँ)

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले भने,’भारतकाे नयाँ नक्सामा नेपाल  भारतको सीमानाबारे कुनै परिमार्जन भएकोछैन्यसमा दुई देशबीचको सम्बन्ध बिगार्न बाह्य तत्व लागेका छन्  उनीहरूलाइ हामी कुनै पनि हालतमा छाेड्दैनाैँ।भारतले आफ्नो नयाँ नक्सामा पुरानाे नक्शाअनुसार नै ल्याइएकाे दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गर्दैआफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएकाेबताएको छ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares