नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

२१ कार्तिक (धनगढी)

प्रयुक्त सुदुरपश्चिमकी प्रदेश प्रमुख सर्मिला कुमारी पन्तले बिहिबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच पदभार ग्रहण गरेकी छिन । सरकारले यसै साता ७ वटै प्रदेश प्रमुख फेरेको थियो । सुदुरपश्चिममा यसअघि मोहनराज मल्ल थिए ।

Share This
  • 310
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    310
    Shares