सुनकोशी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

सुनकोशी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

१७ कार्तिक (काठमाण्डौ)
दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशी नदीमा खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
दिउँसो सवा १ बजेको समयमा सुकुटेबाट बस सुनकोशी नदीमा खसेको नेपाल प्रहरीका प्रवक्ता डीआइजी विश्वराज पोखरेलले लोकान्तरलाई जानकारी दिए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •