मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला

१७ कार्तिक (काठमाण्डौं)
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकले डा. कोइरालालाई मेडिकल काउन्सीलको अध्यक्ष बनाउने निर्णय गरेको हो ।
शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नेतृत्वमा बनेको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले त्रिविको उपकुलपतिका लागि पनि सिफारिस गरेको थियो ।
चिकित्सकीय अभ्यासका क्रममा उनले हजारौं मुटुरोगीलाई नयाँ जीवन दिएका छन् । सहिद गंगालाल अस्पताललाई उचाइमा पुर्‍याउने उनको विशेष भूमिका छ ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares