बैतडीमा मन्त्रीको पहलमा सुत्केरीको उद्दार

बैतडीमा मन्त्रीको पहलमा सुत्केरीको उद्दार

१२ कार्तिक (बैतडी)

उधाेग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टको पहलमा बैतडीकाे दुर्गम गाउँकी पीडाले छटपटाईरहेकी,  विपन्न परिवारकी एक सुत्केरीलाई उद्धार गरिएको छ । 

 बैतडीकाे दुर्गम सिगास गापाकि धानादेवी साउदकाे स्थानिय स्वास्थ्य केन्द्रमा उपचार असम्भव भएपछि मन्त्री भट्टले सामाजिक मन्त्री कृष्णराज सुवेदीसंगको समन्वयमा ती सुत्केरी महिलाको आर्थिक सहयोगमा हेलिकाेप्टरवाट  नेपालगञ्ज पठाइएको हाे ।

Share This
  • 197
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    197
    Shares