भाइटीकाको शुभसाइत ११ः५५ बजे

भाइटीकाको शुभसाइत ११ः५५ बजे

८ कात्तिक (काठमाण्डौं)
गृह मन्त्रालयले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । जस अनुसार भाइटीकाको शुभसाइत यही कार्तिक १२ गते मध्यान्ह ११ बजेर ५५ बजे रहेको जानकारी गराइएको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिको सिफारिसको आधारमा भाइटीकाको साइत सार्वजनिक गरेको जनाएको हो ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share