डा. केसी इमर्जेन्सीमा भर्ना

डा. केसी इमर्जेन्सीमा भर्ना

२२ कार्तिक (धनगढी) अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिएपछि शुक्रबार राती डडेलधुरा अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँको नागरिक समाजको अगुवाइमा साँझ ८ : ४५ बजे डडेल्धुरा अस्पताल लगिएको हो। उनी सोमबारदेखि अनशनमा छन