४८ दिनसम्म नसुनिएकाे पीडा
सुदीप थापा ३ जेठ धनगढी
४८ दिनसम्म भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरु शुक्रबार र शनिबार गाैरिफन्टा नाका हुँदै नेपाल आउन पाएका छन् । त्यस क्रममा ७५३ जना नेपाल आएका छन् । नेपालबाट ८२४ जना भारत पठाइएकाे छ ।