सूचनाको हक सम्बन्धि मोबाइल एप
उत्तम थापा, ३० साउन (धनगढी)
फिडम फोरमको आयोजनामा सुशासनका लागि सुचनाको हक सम्वन्धि जानकारी भएको मोवाईल एप्लिकेशन च्त् ल्भउब िब्उउ अभिमुखिकरण कार्यक्रम विहिवार धनगढीमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सुचनाको हक सम्वन्धि कार्यक्रममा पत्रकार उमिद बागचन्दले सहजीकरण गरेका थिए । कार्यक्रमका सुचनाको हक सम्वन्धि भएका विभिन्न अनुभवहरुलाई सहभागिहरुले छलफलका क्रममा समेटेका थिए । आरटी नेपाल एप मोवाईल एप्लिकेशनको माध्यमबाट सुचनाको हक सम्वन्धि सम्पुर्ण जानकारी लिन सकिने बागचन्दले बताए । कार्यक्रममा युवावर्ग, पत्रकार लगायतको सहभागिता रहेको थियो ।