सुनसान धनगढी (फाेटाे फिचर)

सुनसान धनगढी (फाेटाे फिचर)

उत्तम थापा ५ भदाै‌ धनगढी

जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार रातिदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेपछि शुक्रबार धनगढीसहित जिल्लाभरकाे अवस्था सुनसान रहयाे । सार्वजनिक तथा निजी सवारी साधनहरु ठप्प रहे । सरकारी कार्यालयहरु पनि खुलेनन। काेराेनाकाे असर बढदै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेकाे हाे । फाट्टफुट्ट चलेका माेटरसाइकल लगायत नीजि सवारी साधनलाइ पनि सुरक्षाकर्मीले राेकेका थिए ।