सुदूरपश्चिममा थप तीन जनालाई कोरोना संक्रमण

सुदूरपश्चिममा थप तीन जनालाई कोरोना संक्रमण

२२ चैत (धनगढी)
सुदूरपश्चिममा थप तीन जनामा कोेरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नयाँ सक्रमितमा हालै धनगढीमा भेटिएका ३४ वर्षीय युवकका महिला आफन्त, मुम्वईबाट कैलाली फर्किएका २१ वर्षीय पुरुष, उत्तराखण्डबाट कञ्चनपुरका ४१ वर्षीष पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसूवूक पेजमा उल्लेख छ ।