समिक्षा अधिकारीको मार्मिक स्टाटस , तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु  म

समिक्षा अधिकारीको मार्मिक स्टाटस , तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु म

काठमाडौं, १५ बैशाख । गायिका समिक्षा अधिकारीले भावुक स्टाटस सार्वजनिक गरेकी छिन् ।

आज बिहीबार समिक्षा अधिकारीले आफ्नो फेशबुक पेजमा मार्मिक स्टाटस सार्वजनिक गरेकी छिन् ।

उनले लेखेकी छिन्–

तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु