लकडानमा ‘होम डेलीभरी’

लकडानमा ‘होम डेलीभरी’

सुदिप थापा , १३ चैत (धनगढी)
लकडाउनको कठिनाइलाई मध्यनगर गर्दै धनगढीको रातोपुलमा रहेको प्रकाश किराना पसलले होम डेलीभरी सेवा सुरु गरेको छ । विहान ७ बजे देखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ८ बजेसम्म दैनिक उपभोग्य समाग्री उपलव्ध गराउदै आएको संचालक प्रकाश चौधरीले बताए ।
उपभोक्तको सहजतालाई मध्यनगर गर्दै धनगढी उपमहानगरपालिकाको अनुमतिमा सेवा सुरु गरको चौधरीले बताए । उनले सन्तोशीटोल, चौराहा, धनगढी बजार, रातोपुल, उत्तरवेहेडी, बैयावेहेडी लगाएयका ठाउँमा होम डेलिभरिको सेवा दिइरहेको बताएका छन् । उनले अत्यावश्यक दैनिक उपभोग्य सामग्रीका लागि ९८४८४९४८८३ आफुलाई सम्पर्क गर्न सकिने बताएका छन् ।