रहेनन् अर्जेन्टिनी फुटबलर म्याराडोना
काठमाण्डौ – अर्जेन्टिनाका फुटबल ‘लिजेन्ड’ डिएगो म्याराडोनाको निधन भएको छ ।
विश्वकै चर्चित फुटबलरका रूपमा हेरिने म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।
विस्तृतमा आउँदै..