यातायात मजदुरलाई प्रशिक्षण

यातायात मजदुरलाई प्रशिक्षण

१९ पुस (अत्तरिया)
नेपाल यातायात मजदुर संगठनको आयोजनामा शनिवार अत्तरियामा दुर्घटना न्युनिकरण सम्वन्धि ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ र जिल्ला ट्राफिक कार्यालय धनगढीका प्रहरी निरिक्षक सरोज ठकुराठीको सयुक्त टोलीले अत्तरियामा दुर्घटना न्युनिकरण सम्बन्धी स्टिकर सार्वजनिक गरेका थिए । कार्यक्रममा म जिम्मेवार यातायात मजदुर भन्ने मुरा लिई विभिन्न सचेतना सम्वन्धि पर्चा पम्लेट र स्टिकर सार्वजनिक गरिएको थियो ।