मुख्यमन्त्री आफैले गरे घाइतेको उद्दार

मुख्यमन्त्री आफैले गरे घाइतेको उद्दार

२३ कार्तिक (धनगढी)मुख्यमन्त्री त्रिलोचन भट्टको तत्परताले शनिबार ३ जनाको ज्यान जोगिएको छ । सड़क दुर्घटनाका घाईतेहरुलाई आफैले उद्दार गरेर उनले अस्पतालभर्ना गरेका हुन् । शनिवार साँझ लम्कीको कार्यक्रमवाट धनगढी फर्कि रहेका मुख्यमन्त्री  भट्टले मसुरिया नजिक भएको से   ८८७नम्बरको मिनि ट्रक दुर्घटनामा घाईते भएका देखेपछि घाईतेहरुलाई आफैले  उद्धार गरेर घोडाघोडी अस्पताल पुर्याएका छन्  ट्रकदुर्घटनामा घाईते भएका  जनालाई मुख्यमन्त्री भट्टले अस्पताल पुर्याएका हुन् ।