माघे संक्रान्तिमा सार्वजनिक विदा

माघे संक्रान्तिमा सार्वजनिक विदा

२८ पुस (धनगढी)
सुदूरपश्चिम प्रदेश सरकारले माघे संक्रान्ति अर्थात माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै त्यस दिन सार्वजनिक विदान दिने निर्णय भएको जनाएको हो ।